चिनियाँ जासुससँग आफ्ना सीईओको 'सम्बन्ध'बारे छानबिन गर्न एन्भिडियाले रोज्यो ठूलो कानुनी फर्म
bbc.com · Wed Nov 11 06:43:46 UTC 2026

विशाल अमेरिकी प्रविधि कम्पनी एन्भिडिआले सन्दिग्ध चिनियाँ जासुससँग आफ्ना प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेन्सन वाङको 'सम्बन्ध' रहेको विषयमा अनुसन्धान गर्न अमेरिकाको सबैभन्दा ठूलो कानुनी फर्ममध्ये एकलाई रोजेको छ।
एन्भिडियाका सहसंस्थापक वाङले आफ्नो वैवाहिक सम्बन्धबाहिर एक महिलासँग प्रेम सम्बन्ध रहेको स्वीकार गरेका छन्। एलिस वाङ नाम गरेकी ती महिलाले बेइजिङका लागि जासुसी गर्ने गरेको आरोप लागेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (bbc.com)