मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

राष्ट्रपतिले बहिनीको हातबाट लगाए भाइटीका, तस्बिरहरू

ratopati.com · Wed Nov 11 06:53:08 UTC 2026

काठमाडाैँ । राष्ट्रपति रामचन्द्र पौडेलले यस वर्षको भाइटीका ग्रहण गरेका छन्।

राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति पौडेलले बहिनी शारदा पण्डितबाट आज बिहान ११ बजेर ७ मिनेटको शुभसाइतमा विधिपूर्वक भाइटीका लगाएका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)