राष्ट्रपतिले लगाए बहिनीबाट तिहारको टीका
himalpress.com · Wed Nov 11 06:47:43 UTC 2026

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले यस वर्षको भाइटीका ग्रहण गरेका छन्।
राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति पौडेलले बहिनी शारदा पण्डितबाट आज बिहान ११ बजेर ७ मिनेटको शुभसाइतमा विधिपूर्वक भाइटीका लगाएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)