मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

राष्ट्रपति रामचन्द्र पौडेलले ग्रहण गरे तिहारको भाइटीका

annapurnapost.com · Wed Nov 11 06:55:26 UTC 2026

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले तिहारको भाइटीका ग्रहण गरेका छन्।

आज बिहान ११ बजेर ७ मिनेटको शुभसाइतमा राष्ट्रपति भवन शीतल निवासमा पौडेलले बहिनी शारदा पण्डितबाट विधिपूर्वक भाइटीका लगाएका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)