मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कायस्थ समुदायले आज किन छुँदैनन् कलम र कापी ?

ratopati.com · Wed Nov 11 07:10:47 UTC 2026

जनकपुरधाम । आज कार्तिक शुक्ल द्वितीया अर्थात् भाइटीका (भैयादुज) को पावन अवसरमा तराई–मधेस लगायत देशभर बसोबास गर्ने कायस्थ समुदायले आफ्ना कुलदेवता भगवान् चित्रगुप्तको पूजासँगै ‘दुवाईत (कलम–दवात) पूजा’ भव्यताका साथ मनाउँदै छन् ।

यस समुदायको एउटा अनौठो र रोचक परम्परा छ—लक्ष्मीपूजादेखि चित्रगुप्त पूजा सम्पन्न नहुँदासम्म यिनीहरूले कलम, कापी र बहीखाता छुनुहुँदैन भन्ने मान्यता छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)