हराउँदै रानाथारुका परम्परागत घर
ratopati.com · Wed Nov 11 07:14:45 UTC 2026

कञ्चनपुर। रानाथारु समुदायको मौलिक पहिचान झल्काउने परम्परागत घर पछिल्लो समय विस्थापित हुँदै गएका छन्।
माटो, खर र काठले आकर्षक बनाएका घर रानाथारु समुदायको पहिचान हो । घर निमार्णमा प्रयोग हुने सामग्रीले रानाथारु समुदायको मौलिक जीवनशैली, संस्कृति र रहनसहन झल्काउने गर्दथ्यो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)