मधेशका मुख्यमन्त्री यादवले २८ गते विश्वासको मत लिने
kendrabindu.com · Wed Nov 11 07:19:22 UTC 2026

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले यही कात्तिक २८ गते प्रदेशसभामा विश्वासको मत लिने भएका छन् ।
प्रदेश सरकारमा सहभागी नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कम्युनिष्ट पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवले विश्वासको मत लिन लागेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)