मधेशका मुख्यमन्त्री यादवले २८ कात्तिकमा विश्वासको मत लिने
himalpress.com · Wed Nov 11 07:30:34 UTC 2026

काठमाडौँ- मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले यही २८ कात्तिकमा प्रदेशसभामा विश्वासको मत लिने भएका छन् ।
प्रदेश सरकारमा सहभागी नेपाल कम्युनिस्ट पार्टी ९एमाले० र नेपाली कम्युनिस्ट पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवले विश्वासको मत लिन लागेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)