मधेसका मुख्यमन्त्री यादवले कात्तिक २८ गते विश्वासको मत लिने
khabarhub.com · Wed Nov 11 07:33:50 UTC 2026

जनकपुरधाम – मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले यही कात्तिक २८ गते प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन् ।
सरकारमा सहभागी नेकपा (एमाले) र नेपाली कम्युनिष्ट पार्टीले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवले विश्वासको मत लिन लागेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)