पूर्वराष्ट्रपति भण्डारीले लगाइदिइन् भाइटीका
reportersnepal.com · Wed Nov 11 07:28:07 UTC 2026

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले भाइ डेगेन्द्र पाण्डेलाई शुभ साइतमा टिका र माला लगाइदिएकी छन्।
बुधबार शुभसाइत(११:७) मा उनले भाइलाई टिका र माला लगाइदिएकी हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)