जलवायु परिवर्तनका क्षेत्रमा विश्वका १०० प्रभावशाली व्यक्तित्वमा परे अर्थमन्त्री वाग्ले
bishowkhabar.com · Wed Nov 11 07:46:43 UTC 2026

काठमाडौं- अर्थमन्त्री डा. स्वर्णिम वाग्ले जलवायु परिवर्तनका क्षेत्रमा विश्वका १०० प्रभावशाली व्यक्तित्वको सूचीमा परेका छन् । अमेरिकी पत्रिका टाइमले सन् २०२६ का लागि सार्वजनिक गरेको ‘टाइम १०० क्लाइमेट’ सूचीमा वाग्ले समेटिएका हुन् ।
दिगो आर्थिक विकासका क्षेत्रमा करिब २८ वर्षदेखि अध्ययन, अनुसन्धान, नीति निर्माण र राजनीतिमा सक्रिय वाग्लेले जलवायु न्याय, जलवायु वित्त र अन्तर्राष्ट्रिय प्रणालीमा सुधारका लागि गरेको पैरवीलाई पत्रिकाले महत्त्व दिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)