रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरमा भाइटीका लगाउनेको भीड
kalakarmi.com · Wed Nov 11 08:00:30 UTC 2026

काठमाडौं- भाइटीका पर्वका अवसरमा काठमाडौंको ऐतिहासिक रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरमा बिहानैदेखि दर्शन गर्ने तथा भाइटीका लगाउनेहरूको भीड लागेको छ ।
दिदीबहिनी नभएका दाजुभाइ र दाजुभाइ नभएका दिदीबहिनीले बालगोपालेश्वर मन्दिर पुगेर एकअर्कालाई टीका लगाउने धार्मिक तथा सांस्कृतिक परम्परा रहेकाले बिहानैदेखि मन्दिर परिसरमा सर्वसाधारणको चहलपहल बढेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)