मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कञ्चनपुरमा जंगली हात्तीले घर भत्कायो, वृद्धाको ज्यान पनि लियो

himalpress.com · Wed Nov 11 08:31:07 UTC 2026

महेन्द्रनगर- कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-२ मा गएराति जंगली हात्तीको आक्रमणबाट एक वद्धाको मृत्यु भएको छ।

इलाका प्रहरी कार्यालय झलारीका अनुसार जंगली हात्तीको आक्रमणमा परी शुक्लाफाँटा-२ की ६० वर्षीया लक्ष्मी डगौराको घटनास्थलमै मृत्यु भएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)