आइसिटी कक्षा सञ्चालनार्थ विद्यालयको देउसी भैलो
gorkhapatraonline.com · Wed Nov 11 07:05:26 UTC 2026

भोजपुरको अरुण गाउँपालिका –७ सिके्रटारस्थित सगरमाथा माध्यमिक विद्यालयमा सूचना सञ्चार प्रविधि (आइसिटी) कक्षा सञ्चालन गर्ने उद्देश्यले देउसी भैलो कार्यक्रम आयोजना गरेको छ ।
विद्यालयका विद्यार्थी, शिक्षक, अभिभावक लगायत इच्छुक स्थानीयलाई आइसिटी सम्बन्धी खुल्ला कक्षा सञ्चालन गरी आधुनिक सूचना सञ्चार प्रविधिबारे ज्ञान, सिप र क्षमता विकास गर्ने लक्ष्यका साथ देउसी भैलो कार्यक्रम सञ्चालन गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)