मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

भाइटीकाकै दिन मौसम बदली, काठमाडौंसहित विभिन्न क्षेत्रमा वर्षा र असिना

deshsanchar.com · Wed Nov 11 08:12:16 UTC 2026

काठमाडौं- उपत्यकाको पूर्वी तथा दक्षिणी भूभागमा भाइटीकाकै दिन मौसम बदली भएको छ। बिहान घाम लागेपनि दिउँसोबाट वर्षा सुरु भएको छ। काठमाडौंका केही स्थानमा वर्षासँगै असिनासमेत परेको छ। बागमती प्रदेशसँगै कोशी र अन्य केही क्षेत्रमा पनि वर्षा सुरु भएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)