मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

सभापति शेरचन र इजरायलको शिक्षा मन्त्रालयका वरिष्ठ उपनिर्देशक इन्नाबीच शिष्टाचार भेटवार्ता

himalpress.com · Wed Nov 11 08:51:53 UTC 2026

काठमाडौँ- प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति डा.ओजस्वी शेरचन र इजरायलको शिक्षा मन्त्रालयका वरिष्ठ उपनिर्देशक इन्ना जाल्ट्सम्यानबीच शिष्टाचार भेटवार्ता भएको छ।

एडुनेशन २०२६ मा सहभागी हुन इजरायल पुगेकी सभापति शेरचन र इजरायली शिक्षा मन्त्रालयका वरिष्ठ अधिकारीबीच भएको भेटमा नेपाल र इजरायलको शिक्षा प्रणाली, शैक्षिक अभ्यास, विपद्का समयमा बालबालिकाको शिक्षाको निरन्तरता तथा शिक्षामा नवीन प्रविधिको प्रयोगलगायतका विषयमा विचार आदानप्रदान भएको थियो।

स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)