मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

त्रिभुवन विमानस्थलको आन्तरिक टर्मिनलको छानो चुहिएर जलमग्न, यात्रुलाई सास्ती

clickmandu.com · Wed Nov 11 08:58:43 UTC 2026

काठमाडौं । बुधबार दिउँसो असिनासहित परेको भीषण वर्षाका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनल भवन जलमग्न भएको छ। कमजोर छानाबाट पानी भित्र चुहिएपछि विभिन्न गन्तव्यतर्फ उड्न विमानस्थल पुगेका यात्रुहरूले सास्ती व्यहोर्नुपरेको छ।

पानी जमेका कारण विभिन्न वायुसेवा कम्पनीका चेक–इन काउन्टरमा बोर्डिङ पास लिएर प्रतीक्षा गरिरहेका तथा भित्र–बाहिर आउजाउ गर्ने यात्रुहरूको आवागमन प्रभावित भएको थियो।

स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)