मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

असिना जमेपछि बन्द भएकाे त्रिभुवन विमानस्थलको रनवे सञ्चालनमा

nepalpress.com · Wed Nov 11 09:04:05 UTC 2026

काठमाडौं । बाक्लो असिनासहित वर्षा भएपछि बन्द भएकाे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग (रनवे) सञ्चालनमा आएकाे छ । धावनमार्गमा जमेकाे असिना सफा गरेपछि सञ्चालनमा आएकाे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ ।

दिउँसो २ बजेदेखि असिनासहित वर्षा हुन थालेपछि धावनमार्ग र ट्याक्सी वे क्षेत्रमा बाक्लो असिना जमेकाे थियाे ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)