तिहारमा ट्राफिक व्यवस्थापनका लागि उपत्यकामा क्यूआरटी र मोबाइल टोली परिचालन
nepalviews.com · Wed Nov 11 09:10:03 UTC 2026

काठमाडौं । तिहारलाई लक्षित गर्दै काठमाडौं उपत्यकामा ट्राफिक व्यवस्थापनका लागि क्विक रेस्पोन्स टिम (क्यूआरटी), मोबाइल गाडी तथा सीसी क्यामेरामार्फत निगरानी भइरहेको छ ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी नरेशराज सुवेदीले नेपाल न्युज बैंकसँगको कुराकानीमा ट्राफिक व्यवस्थापनका लागि विभिन्न साधन तथा टोली परिचालन गरिएको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)