पोखरामा राजस्व संकलन लक्ष्यभन्दा १३ प्रतिशत बढी
khabarhub.com · Wed Nov 11 09:25:02 UTC 2026

पोखरा – आन्तरिक राजस्व कार्यालय पोखरामा लक्ष्यभन्दा १३ प्रतिशत बढी रकम संकलन भएको छ।
चालु आर्थिक वर्षको असोज मसान्तसम्म कार्यालयले एक अर्ब ५१ करोड २७ लाख ७६ हजार राजस्व जम्मा गर्ने लक्ष्य थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)