मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

हिमाल पग्लिँदै जाँदा जोखिममा नेपालका बस्ती र जनजीवन, COP31 मा नेपालले माग्यो जलवायु न्याय

barnanmedia.com · Wed Nov 11 09:25:00 UTC 2026

जलवायु परिवर्तनको असर हिमाली क्षेत्रमा तीव्र रूपमा देखिन थालेपछि नेपालले अन्तर्राष्ट्रिय समुदायसँग जलवायु न्यायको माग गरेको छ।

टर्कीमा जारी संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलन COP31 मा नेपालको तर्फबाट हिमाली क्षेत्रका समस्यालाई विशेष प्राथमिकतामा राख्न आग्रह गरिएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)