मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

काठमाडौँ उपत्यकामा वर्षा (तस्बिरहरू) 

khabarhub.com · Wed Nov 11 09:34:43 UTC 2026

काठमाडौँ – तिहारको भाइटीकाका दिन काठमाडौं उपत्यकासहित आसपासका क्षेत्रमा वर्षा भएको छ । वर्षाका कारण भाइटीका लगाउन तथा टीका ग्रहण गर्न आफन्तकहाँ जाने सर्वसाधारण प्रभावित भएका छन् ।

बिहानदेखि नै उपत्यकाको मौसम बदली भएको थियो । केही स्थानमा हल्का वर्षा भएको छ भने मौसम चिसिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)