असिनासहितको वर्षा र हावाहुरीले त्रिभुवन विमानस्थलको उडान प्रभावित, आठ विमान आकाशमै होल्ड
barnanmedia.com · Wed Nov 11 10:43:13 UTC 2026

काठमाडौं । अचानक परेको बाक्लो असिनासहितको भारी वर्षा र हावाहुरीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान तथा अवतरण सेवा बुधबार दिउँसोदेखि प्रभावित भएको छ ।
असिनासहितको वर्षाका कारण विमानस्थलको धावनमार्ग (रनवे) तथा ट्याक्सी वेमा असिना जम्दा विमान सञ्चालनमा समस्या भएको हो । अहिले धावनमार्गमा जमेको असिना हटाएर उडान सञ्चालनयोग्य बनाउने काम भइरहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)