मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

पोखरामा लक्ष्यभन्दा २० करोड बढी राजस्व सङ्कलन

arthadabali.com · Wed Nov 11 10:31:45 UTC 2026

आन्तरिक राजस्व कार्यालय पोखराले चालु आर्थिक वर्षको असोज मसान्तसम्म लक्ष्यभन्दा १३ प्रतिशत बढी राजस्व सङ्कलन गरेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)