रानीपोखरीको बालगोपालेश्वर मन्दिरमा भाइटीका (तस्बिरहरू)
onlinekhabar.com · Wed Nov 11 10:42:28 UTC 2026

२५ कात्तिक, काठमाडौं । प्रत्येक वर्ष कात्तिक शुक्ल द्वितीया अर्थात् भाइटीकाका दिन मात्र भक्तजनका लागि खुला गरिने रानीपोखरी बीचको बालगोपालेश्वर मन्दिरमा भाइटीका लगाइएको छ ।
भाइटीकाको अवसरमा बुधबार सर्वसाधारणका लागि मन्दिर खोलिएको थियो । बालगोपालेश्वर मन्दिर वर्षमा एक दिन भाइटीकाका दिन मात्र खुल्ने गर्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)