रास्वपामा क्यान्डिडेट क्लब : प्रमुख पदमा आकर्षण, अन्य पदमा छैन उत्साह
ratopati.com · Wed Nov 11 11:15:00 UTC 2026

काठमाडौँ । गत शुक्रबार राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सभापति रवि लामिछानेले आगामी स्थानीय तह निर्वाचनमा सबैको ध्यान पालिका प्रमुखमा मात्र गएकोप्रति तीव्र असन्तुष्टि पोखे ।
गृह जिल्ला चितवनमा आन्तरिक प्रशिक्षणको क्रममा पार्टीभित्र देखिएको समस्याप्रति कटाक्ष गर्दै लामिछानेले सांसद पदबाट राजीनामा दिएर वडाध्यक्षमा उठ्नु पर्ला भनेर व्यङ्ग्य गरेका थिए । पार्टी स्थापना भएको साढे चार वर्षमा २१ सिट बाट १८२ सिट जितेर कीर्तिमान बनाएको रास्वपाका नेता तथा कार्यकर्ताहरूको ध्यान पालिका प्रमुख र सांसद पदमा मात्र गएकोप्रति असन्तुष्टि पोखेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)