मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

अमेरिकी रक्षामन्त्रीमाथि महाभियोग प्रयास असफल, जनवरीपछि फेरि घेराबन्दीको सम्भावना !

lokaantar.com · Wed Nov 11 11:16:49 UTC 2026

अमेरिकी रक्षामन्त्री पीट हेगसेथविरुद्ध महाभियोग लगाउने प्रयास तत्कालका लागि असफल भएको छ ।

इरानसँगको युद्धमा संसद्को अनुमति नलिई सैन्य कारबाही अघि बढाएको आरोप लगाउँदै रिपब्लिकन सांसद थोमस मासीले अघि सारेको प्रस्ताव अमेरिकी प्रतिनिधिसभाले समितिमा पठाउने निर्णय गरेपछि रोकिएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)