मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

घरमै सुतिरहेकी महिलामाथि हात्तीको आक्रमण, घटनास्थलमै मृत्यु

rajdhanidaily.com · Wed Nov 11 11:34:40 UTC 2026

कञ्चनपुर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट बस्तीमा प्रवेश गरेको जंगली हात्तीको आक्रमणबाट कञ्चनपुरमा एक महिलाले ज्यान गुमाएकी छन् । शुक्लाफाँटा नगरपालिका–१ तारापुरकी ६० वर्षीया लक्ष्मी डगौरा आफ्नै कच्ची घरमा सुतिरहेको अवस्थामा हात्तीको आक्रमणमा परेकी हुन् । प्रहरीका अनुसार गएराति निकुञ्जबाट आएको जंगली हात्तीले घरभित्रै आक्रमण गर्दा डगौराको घटनास्थलमै मृत्यु भएको हो ।

सम्बन्धित समाचार

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)