वर्षाले बिगार्यो भाइटीकाको रौनक, बालगोपालेश्वर मन्दिरमा भक्तजनलाई सास्ती
nagariknews.nagariknetwork.com · Wed Nov 11 11:42:41 UTC 2026

अकस्मातको वर्षाले काठमाडौँको रानीपोखरीस्थित बालगोपालेश्वरको भाइटीका प्रभावित भएको छ।
बुधबार बिहानैदेखि बालगोपालेश्वर मन्दिरमा दाजुभाइ तथा दिदीबहिनी नहुनेहरूको भाइटीका लगाउने भीड थियो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)