सगर ढकालको प्रस्ताव: सुशीला कार्की नेतृत्वमा अन्तरिम सरकारको खाका सार्वजनिक
ratopati.com · Wed Sep 10 19:31:00 GMT 2025

काठमाडौँ । सगर ढकालले सामाजिक सञ्जालमार्फत विस्तृत राजनीतिक खाका सार्वजनिक गरेका छन्।
ढकालले आफ्नो फेसबुक पोस्टमार्फत बुधबार पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन गर्ने प्रस्ताव अघि सारेका हुन्। उनका अनुसार काठमाडौँ महानगरका प्रमुख बालेन्द्र साह (बालेन) ले पनि उक्त नेतृत्वमा सहमति जनाइसकेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)