मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

वर्षाले बालगोपालेश्वरको भाइटीका प्रभावित

himalpress.com · Wed Nov 11 12:02:06 UTC 2026

काठमाडौँ- अकस्मातको वर्षाले काठमाडौँको रानीपोखरीस्थित बालगोपालेश्वरको भाइटीका प्रभावित भएको छ।बुधबार बिहानैदेखि बालगोपालेश्वर मन्दिमा दाजुभाई तथा दिदीबहिनी नहुनेहरुको भाइटीका लगाउने भीड थियो।

अपराह्न अकस्मात पानी परेपछि मन्दिर परिसरमा टीका लगाउन असहज भएको बालगोपालेश्वर पुगेका भक्तजन रामजी नेपालले जानकारी दिए।

स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)