अकस्मातको वर्षाले रानीपोखरीमा भाइटीका प्रभावित
nepalpress.com · Wed Nov 11 12:01:35 UTC 2026

काठमाडौं । अकस्मातको वर्षाले काठमाडौँको रानीपोखरीस्थित बालगोपालेश्वरको भाइटीका प्रभावित भएको छ ।
बुधबार बिहानैदेखि बालगोपालेश्वर मन्दिमा दाजुभाई तथा दिदीबहिनी नहुनेहरुको भाइटीका लगाउने भीड थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)