परराष्ट्रमन्त्री खनाल र फिनल्यान्डका वैदेशिक व्यापारमन्त्रीबीच अन्ताल्यामा द्विपक्षीय भेटवार्ता
baahrakhari.com · Wed Nov 11 12:06:18 UTC 2026

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले फिनल्यान्डका वैदेशिक व्यापार तथा विकासमन्त्री भिले ताभियोसँग द्विपक्षीय भेटवार्ता गरेका छन् ।
तुर्कीएको अन्ताल्यामा जारी जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन (कोप–३१)का अवसरमा बुधबार भएको भेटवार्तामा परराष्ट्रमन्त्री खनालले हालै नेपालमा गएको विनाशकारी जलवायुजन्य बाढीपछि फिनल्यान्ड सरकार र त्यहाँका जनताले व्यक्त गरेको ऐक्यबद्धता तथा शीघ्र उपलब्ध गराएको मानवीय सहायताप्रति आभार व्यक्त गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)