मुख्य सामग्रीमा जानुहोस्

समाचार

साहित्य

‘उनीहरूले तिमीलाई पनि मार्नेछन्’ : राजीवलाई सोनियाले दिएको त्यो चेतावनी

nepalviews.com · Wed Nov 11 12:12:20 UTC 2026

काठमाडौं । सन् १९८४ अक्टोबर ३१ को बिहान सोनिया गान्धी दिल्लीस्थित प्रधानमन्त्री निवासमा एक युवा पत्नी र आमाका रूपमा बसिरहेकी थिइन् । उनी नुहाउन जाने तयारीमा थिइन्, त्यही बेला बगैँचाबाट गोली चलेको आवाज सुनिन् ।

उनकी सासू तथा भारतकी प्रधानमन्त्री इन्दिरा गान्धी भर्खरै छेउकै भवनमा रहेको आफ्नो कार्यालयतर्फ लागेकी थिइन् । केही क्षणपछि नै आफ्नै दुई सिख अंगरक्षकले गोली हानेर उनको हत्या गर्ने थिए । त्यसको कारण सोही वर्ष अमृतसरस्थित सिख धर्मावलम्बीको सबैभन्दा पवित्र तीर्थस्थल स्वर्ण मन्दिरमा भारतीय सेनाले गरेको आक्रमणको प्रतिशोध थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)