मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बालगोपालेश्वरको भाइटीका प्रभावित

ratopati.com · Wed Nov 11 12:15:41 UTC 2026

काठमाडौँ। अकस्मातको वर्षाले काठमाडौँको रानीपोखरीस्थित बालगोपालेश्वरको भाइटीका प्रभावित भएको छ। बुधबार बिहानैदेखि बालगोपालेश्वर मन्दिमा दाजुभाई तथा दिदीबहिनी नहुनेहरुको भिड थियो ।

अपराह्न अकस्मात पानी परेपछि मन्दिर परिसरमा टीका लगाउन असहज भएको बालगोपालेश्वर पुगेका भक्तजन रामजी नेपालले जानकारी दिए।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)