भाइटीकाकै दिन काठमाडौंमा असिनासहित भारी वर्षा, चिसियो मौसम
kalakarmi.com · Wed Nov 11 12:18:34 UTC 2026

काठमाडौं- भाइटीकाको उल्लासमय वातावरणबीच बुधवार काठमाडौं उपत्यकामा असिनासहित भारी वर्षा भएको छ ।
दिउँसो अचानक परेको वर्षा र असिनाका कारण भाइटीका लगाउने तथा आफन्त र इष्टमित्रकहाँ टीका थाप्न जाने तयारीमा रहेका सर्वसाधारण प्रभावित भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)