मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

तिहारमा झिलिमिली बन्यो पोखरा, हिमालको काखमा थपियो सुन्दरता (फोटोफिचर)

ratopati.com · Wed Nov 11 12:41:12 UTC 2026

काठमाडौं । तिहारको अवसरमा रंगीन बत्ती र आकर्षक सजावटले पर्यटकीय राजधानी पोखरा झिलिमिली बनेको छ ।

तिहारको समयमा पोखराका विभिन्न स्थानमा गरिएको विद्युत् तथा रंगीन बत्तीको सजावटले सहरको सुन्दरता थप बढाएको छ । बिहानदेखि साँझ अबेरसम्म खुलेर देखिने सेताम्मे हिमशृङ्खला र रातको झिलिमिली प्रकाशले पोखरालाई थप आकर्षक बनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)