मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

ममता काफ्ले प्रकरण : एक नरेश भट्टको कृत्यले लाखौँ नेपाली आमाको मनमा जन्माएको डर र अविश्वास

nepalpress.com · Wed Nov 11 12:47:39 UTC 2026

काठमाडौँ । करिब दुई वर्षअघि अमेरिकामा नेपाली समुदायलाई स्तब्ध बनाउने एउटा घटना सार्वजनिक भयो । एक बच्चाकी आमा ममता काफ्ले अचानक बेपत्ता भएको खबरले नेपालदेखि अमेरिकासम्म तरङ्ग पैदा गर्‍यो । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा यो घटनाले व्यापक स्थान पायो । केही समयपछि घटना चर्चाबाट ओझेल पर्दै गएको थियो । तर अमेरिकामा यस घटनासम्बन्धी अदालती सुनुवाइ अघि बढेसँगै पुनः चर्चा चुलिएको छ ।

यो घटना केवल एक महिलाको बेपत्ता हुनु र त्यससँग जोडिएको आपराधिक घटनामा मात्र सीमित छैन । यसले वैवाहिक सम्बन्ध, पारिवारिक विश्वास, महिला सुरक्षा, आप्रवासन र नेपाली समाजमा व्याप्त अमेरिका मोहजस्ता गम्भीर विषयमाथि बहस सिर्जना गरेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)