बेनी बालगृहका बालबालिकाले सामूहिक रूपमा मनाए भाइटीका
himalpress.com · Wed Nov 11 12:48:02 UTC 2026

म्याग्दी- यमपञ्चकको पाँचौँ तथा अन्तिम दिन बुधबार म्याग्दीको बेनीस्थित बालगृहमा आश्रित बालबालिकाले सामूहिक रूपमा भाइटीका लगाएर तिहार मनाएका छन्।
नेपाल बाल संगठन म्याग्दीले सञ्चालन गरेको बालगृहमा रहेका बालबालिकाले एकअर्कालाई टीका र माला लगाइदिएर भाइटीका मनाएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)