‘रक्सी छोडेँ, अब छ्याङ खान्छु’ भन्दै भाइरल भएकी भवानीको फेरिएको जीवन !
barnanmedia.com · Wed Nov 11 12:45:12 UTC 2026

केही वर्षअघि सामाजिक सञ्जालमा एउटा महिलाको भिडियो निकै भाइरल भएको थियो। भिडियोमा उनी भन्दै थिइन्, ‘अब रक्सी खान्नँ, रक्सी छोडेँ, अब छ्याङ खान्छु।’ उनको त्यो जवाफले धेरैलाई हँसायो, तर उनको अवस्थाले धेरैलाई भावुक पनि बनाएको थियो। ती महिला थिइन् भवानी दिदी।
समय सधैँ एउटै रहँदैन। कुनै समय आफ्नो जीवनको होससमेत गुमाएकी भवानी अहिले उपचारपछि स्वस्थ जीवनमा फर्किएकी छन्। सात वर्षको उपचार र हेरचाहपछि उनलाई अहिले पहिलेको भन्दा निकै फरक अवस्थामा देख्न सकिन्छ। नेपाल स्नेही काखकी श्रीनेहा दिदीको साथ र सहयोगमा उनले नयाँ जीवन पाएकी छन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)