चीनसँगको सीमा सुरक्षाका लागि भारतले बनायो विशेष कमान्डो टोली
lokaantar.com · Wed Nov 11 12:48:01 UTC 2026

चीनसँगको विवादित सीमा क्षेत्रमा आफ्नो सामरिक क्षमता पुनः मजबुत बनाउने उद्देश्यले भारतले विशेष प्रहरी कमान्डो टोली गठन गरेको छ ।
भारतीय सञ्चारमाध्यमका अनुसार ‘शौर्य प्लाटुन’ नाम दिइएका यी टोलीलाई भारत–तिब्बत सीमा प्रहरी (आईटीबीपी) अन्तर्गत परिचालन गरिनेछ । आईटीबीपीले तिब्बतसँग जोडिएको करिब तीन हजार किलोमिटर लामो सीमा क्षेत्रमा गस्ती गर्दै आएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)