मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

थाइल्यान्डमा तेल ट्याङ्कर डुब्दा चालक दलका ६ सदस्य बेपत्ता

ratopati.com · Wed Nov 11 13:43:22 UTC 2026

बैंकक । थाइल्यान्डको पूर्वी चोन बुरी प्रान्तको तटनजिक बुधबार तेल ट्याङ्कर डुब्दा त्यसमा सवार चालक दलका छ सदस्य बेपत्ता भएका छन् ।

रोयल थाई नौसेनाका अनुसार तटबाट करिब २७ माइल टाढा बिहान ९ बजे ट्याङ्कर डुबेको सूचना प्राप्त भएपछि बेपत्ता व्यक्तिहरूको खोजी तथा उद्धार कार्य तत्काल सुरु गरिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)