मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कानै खाने चर्को आवाज निकाल्ने ५६ बाइक-स्कुटर प्रहरीको नियन्त्रणमा

ukeraa.com

काठमाडौं : काठमाडौं उपत्यकामा स्वरूप परिवर्तन (मोडिफाई) गरी कानै खाने चर्को आवाज निकालेर हुइँकिने ५६ वटा दुईपाङ्ग्रे सवारीसाधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौं तथा मातहतका वृत्तहरूबाट खटिएको टोलीले आज उपत्यकाका विभिन्न स्थानबाट ५२ वटा मोटरसाइकल र चारवटा स्कुटर नियन्त्रणमा लिएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (ukeraa.com)