प्रदेशसभा सदस्य खातुनले लिइन् पद तथा गोपनीयताको शपथ
ratopati.com · Wed Nov 11 13:56:19 UTC 2026

जनकपुरधाम । मधेस प्रदेशसभा सदस्यमा नियुक्त नाजिमा खातुनले आज पद तथा गोपनीयताको शपथ लिएकी छन् ।
मधेस प्रदेशसभाका सभामुख रामअशिष यादवले प्रदेशसभा सचिवालयमा आज आयोजित समारोहमा नवनियुक्त सदस्य खातुनलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)