प्रदेशसभा सदस्य खातुनले लिनुभयो पद तथा गोपनीयताको शपथ
barnanmedia.com · Wed Nov 11 13:52:06 UTC 2026

मधेस प्रदेशसभा सदस्यमा नियुक्त नाजिमा खातुनले आज पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।
मधेस प्रदेशसभाका सभामुख रामअशिष यादवले प्रदेशसभा सचिवालयमा आज आयोजित समारोहमा नवनियुक्त सदस्य खातुनलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)