फिनल्यान्डका वैदेशिक व्यापारमन्त्रीसँग परराष्ट्रमन्त्रीको भेटवार्ता
canadanepal.com · Wed Nov 11 13:58:20 UTC 2026

टर्किए -परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका वैदेशिक व्यापार तथा विकासमन्त्री भिले ताभियोबीच द्विपक्षीय भेटवार्ता भएको छ ।
जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप–३१) मा सहभागी हुन टर्किएको अन्ताल्या पुगेका मन्त्री खनालले बुधबार फिनल्यान्डका मन्त्री ताभियोसँग भेट गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)