मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

विद्यालयमा मोबाइल प्रयोगमा पूर्ण प्रतिबन्ध लगाउँदै इङ्ग्ल्यान्ड

barnanmedia.com · Wed Nov 11 14:02:41 UTC 2026

काठमाडौं- इङ्ग्ल्यान्डमा सन् २०२७ सेप्टेम्बरदेखि लागू हुने नयाँ सरकारी निर्देशिकाअनुसार विद्यार्थीले विद्यालयमा दिनभर आफ्नो साथमा मोबाइल फोन राख्न नपाउने भएका छन् ।

हाल केही विद्यालयमा विद्यार्थीले मोबाइल फोन नदेखिने र आवाज नसुनिने गरी झोलाभित्र राख्न पाउने व्यवस्था छ । तर नयाँ व्यवस्थाले विद्यालयलाई पूर्ण रूपमा मोबाइलमुक्त बनाउने लक्ष्य राखेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)