मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

कोप–३१ मा हिमाली मुद्दा उठाउन शेर्पा पहिरनमा वनमन्त्री चौधरी

ratopati.com · Wed Nov 11 14:11:08 UTC 2026

अन्ताल्या (टर्किए) । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरी जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप–३१) को पहिलो दिन शेर्पा समुदायको परम्परागत पोशाकमा सहभागी भएकी छन् ।

जलवायु परिवर्तनका कारण गम्भीर असर भोगिरहेका हिमाली क्षेत्र र त्यहाँका समुदायका समस्या अन्तरराष्ट्रिय मञ्चमा उठाउँदै पर्वतीय क्षेत्रको संरक्षणमा विश्व समुदायको ध्यानाकर्षण गराउने उद्देश्यले उनले शेर्पा समुदायको परम्परागत पोशाक रोजेकी उनको सचिवालयले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)