तेल ट्याङ्कर डुब्दा चालक दलका ६ सदस्य बेपत्ता
lokaantar.com · Wed Nov 11 13:59:04 UTC 2026

थाइल्याण्डको पूर्वी चोन बुरी प्रान्तको तटनजिक बुधबार तेल ट्याङ्कर डुब्दा त्यसमा सवार चालक दलका छ सदस्य बेपत्ता भएका छन् ।
रोयल थाई नौसेनाका अनुसार तटबाट करिब २७ माइल टाढा बिहान ९ बजे ट्याङ्कर डुबेको सूचना प्राप्त भएपछि बेपत्ता व्यक्तिहरूको खोजी तथा उद्धार कार्य तत्काल सुरु गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)