मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

एआर रहमानको कन्सर्ट अन्तिम समयमा स्थगित, टिकट काटेका दर्शकलाई पैसा फिर्ता गरिने

barnanmedia.com · Wed Nov 11 14:52:32 UTC 2026

काठमाडौं । भारतीय संगीतकार तथा विश्वप्रसिद्ध गायक एआर रहमानको नोभेम्बर २१ मा भारतको गुरुग्राममा आयोजना हुने भनिएको सांगीतिक कार्यक्रम स्थगित भएको छ।

कार्यक्रमको तयारी र टिकट बिक्री भइसकेको अवस्थामा आयोजकले कन्सर्ट स्थगित भएको जानकारी सार्वजनिक गरेका हुन्। कार्यक्रमको नयाँ मिति भने अहिलेसम्म घोषणा गरिएको छैन।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)